शाहरुख खानको नयाँ एक्सन थ्रिलर ‘किंग’ को छायांकन लन्डनमा सुरु
बलिउडका मेगास्टार शाहरुख खानको आगामी ठूलो बजेटको चलचित्र ‘किंग’ को छायांकन लन्डनमा तीव्र गतिमा भइरहेको छ। यस फिल्ममा उहाँकी छोरी सुहाना खान पनि मुख्य भूमिकामा देखिनेछिन्।
सम्बन्धित समाचार